निर्वाचनपछि सरकार परिवर्तन हुने प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका छन् । एन्थोनी अल्बानिजले नेतृत्व गरेको विपक्षी लेबर पार्टीे सत्तामा पुग्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन् । चुनावी सर्वेक्षणहरूले सधै वास्तविकता देखाउँदैनन् ।
यसअघि भएका चुनावी सर्वेक्षणहरूले प्रधानमन्त्री मोरिसन पराजित हुने देखाएका थिए । ‘यो बलियो भविष्य र अनिश्चित बीचको छनोट हो । यो तपाईंले चिनेको सरकार र तपाईंले नजानेको लेबर विपक्षी बीचको छनौट हो’, प्रधानमन्त्रीले आइतबार भने । एजेन्सी
प्रतिक्रिया