जेठ ६, २०८१ आइतबार May 19, 2024

मनाङको नासोंमा तीन जना वडाध्यक्ष सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मनाङको नासों गाउँपालिका अन्तर्गत तीन जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

वडा नम्बर ५ मा थुतेन लामा, वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया