असोज १५, २०८३ बिहिबार October 1, 2026

माछापुच्छ्रे बैंकका खाता हुने ग्राहकले शुन्य ब्याज र किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर किन्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः माछापुच्छ्रे बैंकका ग्राहकले शुन्य ब्याजदरमा किस्ताबन्दीमा विद्युतीय स्कुटर किन्न पाउने भएका छन् । बैंकले ओकिनवा ब्रान्डको इलेक्ट्रिक स्कुटर शुन्य प्रतिशत ईएमआईमा खरिद गर्न पाउने व्यवस्था गरेको हो ।

यसका लागि बैंकले बीएचसी इन्टरनेश्नल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधामार्फत स्कुटर खरिद गर्न सकिने व्यवस्था ल्याएको छ ।

सम्झौतापत्रमा बीएसी इन्टरनेसनल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक हासिम अन्सारी र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत डिल्लीरम गिरीले हस्ताक्षर गरे ।

पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अवस्थामा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने र वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यले यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार