कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

विकास प्रक्रियामा प्रकृतिलाई हानी नपुग्ने शैली र निर्माण प्रविधिको प्रयोग गर्न राष्ट्रपतिको आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेडियो नेपाललाई विशेष अन्तर्वार्ता दिनुहुँदै वर्षका हरेक दिनलाई प्रकृति, पानी र जैविक विविधताको संरक्षण गर्दै मानव जीवनलाई सुखी बनाउन सकिन्छ भन्ने चिन्तनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख नवराज लम्साल र मुख्य सम्वाददाता प्रमोद दाहालसँग कुरा गर्नुहुँदै राष्ट्रपति भण्डारीले हाम्रा विकास प्रक्रियामा प्रकृतिलाई हानी नपुग्ने शैली र निर्माण प्रविधिको प्रयोग गर्न तथा नव निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई प्रकृतिमैत्री विकासको अवधारणा बुझ्न र लागु गर्न विशेष आह्वान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले दिनुभएको विशेष अन्तर्वार्ता रेडियो नेपालबाट आइतबार बिहान ६ बजेर १५ मिनेट र बेलुका ९ बजेर २० मिनेटमा प्रसारण हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार