कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कर्णाली सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ ।

मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सेयर बजारमा सेयर लगानी गर्न लागेको हो ।

‘कर्णाली प्रदेशमा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनालगायतका ठूल्ठूला जलविद्युत आयोजनामा प्रदेश सरकारको तफवाट सेयर लगानी गरिनेछ,’ कर्णाली सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘जाजरकोटाको ताक्सुगाडलगायत प्रदेशभित्रका २० मेगावटसम्मका जलविद्युत आयोजनाको सम्भाव्यता र आवाश्यकताको विश्लेषण आधारमा निर्माण गर्न संघीय सरकारसँग समन्वय र सहकार्य गरिने छ ।’

प्रदेश सरकारले अन्य जलविद्युत आयोजना निर्माणमा पनि निजी क्षेत्रसँग सहकार्य गरी प्रोत्साहनको नीति लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार
मिथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै
२०८३ कार्तिक ३०, सोमबार