असोज १५, २०८३ बिहिबार October 1, 2026

आज राति टेलिकमका यी सेवा अवरूद्ध हुनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: नेपाल टेलिकमले आज राति साढे ११ बजेदेखि आफ्ना केही सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको छ ।

एक सूचना जारी गर्दै कम्पनीले बिलिङ सिस्टमको मर्मत सम्भार गर्नुपर्ने भएकाले केही समययसम्म प्याकेज सब्सक्रिप्सन, भोल्युम ब्यालेन्स क्वेरी लगायतका सेवा अवरूद्ध हुनसक्ने बताएको हो ।

यसबाहेकका अन्य सेवा भने यथावत् सञ्चालनमा रहने कम्पनीले जनाएको छ । साथै यसबाट ग्राहकमा पुग्न जाने असुविधाका लागि कम्पनीले क्षमा मागेको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार