श्रावण २७, २०८३ बुधबार August 12, 2026

नेपाल टेलिकमको अनलिमिटेड भ्वाइस प्याक अफर – ६० जीबी डेटासहित एसएमएस पनि फ्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले आफ्ना पोस्टपेड प्रयोगकर्ताका लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । यो सँगै नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताहरूले ९ सय ९९ रुपैयाँमा एक महिना सम्म कुनै पनि नेटवर्कमा अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।

यसका साथै प्रयोगकर्ताले यही प्याक अन्तर्गत ६० जीबी डेटा समेत प्राप्त गर्ने जनाइएको छ । प्रतिदिन २ जीबीका दरले प्रयोगकर्ताले ३० दिन सम्म ६० जीबी डेटा प्रयोग गर्न सक्नेछन् । साथै ४०० ओटा एसएमएस पनि उपलब्ध हुने जनाइएकाे छ ।

कम्पनीले ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ अन्तर्गत यो अफर ल्याएको हो । यो अफरको लागि *१४१५# डायल गर्न सक्नुहुन्छ ।  अथवा नेपाल टेलिकमको मोबाइल एपबाट पनि यो प्याक खरिद गर्न सकिने छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश
२०८३ श्रावण २७, बुधबार
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार