असोज १६, २०८३ शुक्रबार October 2, 2026

अब ‘नमस्ते पे’ बाट जहाजको टिकट काट्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भुक्तानी सेवा प्रदायक नमस्ते पेले आन्तरिक हवाई टिकट सेवा पनि सुरु गरेको छ । याे डिजिटल वालेटमार्फत सहुलियत मूल्यमा आन्तरिक गन्तव्यहरूका लागि उडान टिकटहरू (एकतर्फी र दुईतर्फी दुवै) खरिद गर्न सक्नेछन् ।

सेवा सुरु भएको अवसरमा नमस्ते पेले विभिन्न अफर पनि ल्याएको छ । यसअन्तर्गत हवाई टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै अन्य ग्राहकले भने नमस्ते पेमार्फत हवाई टिकट खरिद गर्दा १५० रुपैयाँको क्याशब्याक पाउन सक्नेछन् ।त्यस्तै एकजना ग्राहकले गोलाप्रथामार्फत पोखराको दुईतर्फी हवाई टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार