असोज १६, २०८३ शुक्रबार October 2, 2026

नेपाली बजारमा रेड्मीको सस्तो फोन आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साओमीले नेपाली बजारमा रेड्मीको सस्तो फोन ल्याउने तयारी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले चाँडै नै ‘रेड्मी १०ए’ (Redmi 10A) नामको स्मार्टफोन ल्याउने जानकारी दिएको हो ।

दुई ओटा सिम लाग्ने फोनमा ६.५३ इन्चको एचडी प्लस डिस्प्ले छ । यसमा १० वाटको फास्ट चार्जिङ सहित ५००० एमएएच ब्याट्री रहेको फोनमा मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ ।त्यस्तै २ मेगापिक्सेलको डेप्थ क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ ।

एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्ने फोनमा मिडियाटेक हेलियो जी२५ चिपसेट छ । कम्पनीले कुन र्‍याम/स्टाेरेज भेरियन्ट कति मूल्यमा उपलब्ध हुने भन्ने विषयमा विस्तृत विवरण खुलाएको छैन । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार