असोज १६, २०८३ शुक्रबार October 2, 2026

फेसबुकमा अनावश्यक नोटिफिकेसन आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः फेसबुकमा आउने दर्जनौं नोटिफिकेसनले तपाईंलाई पक्कै पनि दिक्क बनाएको होला । मेसेज, फ्रेन्ड रिक्वेस्ट, कमेन्ट, मेन्सन लगायतका नोटिफिकेसन आइरहँदा झर्को लाग्नु स्वाभाविकै हो ।

अछ लामो समयपछि फोनमा इन्टरनेट कनेक्ट भएको छ भने त नोटिफिकेसनको साउन्ड आइराख्छ । तर तपाईंले यसलाई बन्द गर्न सक्नुहुन्छ ।

नोटिफिकेसनलाई पनि कस्टमाइज गरेर केको नोटिफिकेसन पाउने, केको नपाउने भनेर आफैँ मिलाउन सक्नुहन्छ । एन्ड्रोइड फोनमा तपाईंले यसलाई ‘एप्स एण्ड नोटिफिकेसन’मा गएर मिलाउन सक्नुहुन्छ ।

यसका लागि पहिले आफ्नो मोबाइलको सेटिङमा जानुहोस् ।

त्यसपछि नोटिफिकेसनमा जानुहोस् ।

अब एप नोटिफिकेसन इनेबल भएका सबै एपहरु देख्न सक्नुहुन्छ ।

त्यसपछि फेसबुक नोटिफिकेसन नै बन्द गर्ने भए फेसबुक एपको छेउमा रहेको टगललाई डिसेबल गर्न सक्नुहुन्छ ।

नोटिफिकेसन कस्टमाइज गर्न चाहनुहुन्छ भने फेसबुक एपलाई क्लिक गरेर नोटिफिकेसन चाहिने फिचरको मात्र टगल इनेबल गर्नुहाेस् ।

यसरी तपाईंले अनावश्यक आउने फेसबुक नोटिफिकेसनलाई बन्द गर्न सक्नुहुन्छ । आवश्यकता र नोटिफ़िकेसनको प्राथमिकता अनुसार फेसबुक फिचरको नोटिफिकेसनलाई इनेबल गर्न पनि सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार