असार २५, २०८२ बुधबार July 9, 2025

युक्रेन युद्धका कारण राजीनामा दिएका पुटिनका दूत अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनको युद्धका कारण क्रेमलिनको विशेष दूतको पद छोडेका अनातोली चुबैसलाई स्नायु प्रणालीमा असर गर्ने दुर्लभ अटोइम्युन डिसअर्डरका कारण अस्पताल भर्ना भएका छन् । चुबैसलाई गुइलेन–ब्यारे सिन्ड्रोम भएको छ । यसले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउछ ।

मार्चमा राजीनामा दिएर तुरुन्तै रुस छाडेका ६७ वर्षीय चुबैसलाई युरोपमा कुन अस्पतालमा भर्ना गरिएको छ भन्ने बारेमा स्पष्ट भएको छैन् ।

कुनै समय पूर्वराष्ट्रपति बोरिस येल्तसिनको प्रमुखको रूपमा काम गरेका चुबैसले राजीनामा गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धका लागि विशेष प्रतिनिधिको रूपमा काम गरेका थिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार