मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फ्रान्सेली फरवार्ड करिमलाई युइएफए प्लेयर अफ दि एयरको अवार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ३४ वर्षीय फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले युइएफए प्लेयर अफ दि एयरको अवार्ड हात पार्न सफल भएका छन् ।

स्पेनिश क्लब रियल मड्रिडका कप्तान बेन्जिमाले म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना र आफ्नो क्लब रियलका थिबाउट कोटुवालाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् । बेन्जिमाले युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट प्रदर्शन गरेवापत उत्कृष्ट खेलाडीको रुपमा यो अवार्ड प्रदान गरिएको हो ।

फ्रान्सको राष्ट्रिय टिमबाट १९ नम्बरको जर्सी र रियल मड्रिडबाट नौ नम्बरको जर्सीमा देखिने बेन्जिमा गत सिजन रियललाई च्याम्पियन्स लिगको उपाधी दिलाएका थिए । महिलातर्फको प्लेयर अफ द एयर भने क्याटलन क्लब बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार