मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नवौँ राष्ट्रिय खेलकुदका लागि जिल्ला स्तरीय छनोट प्रतियोगिता सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ ।

भदौ १० गते शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले उद्घाटन गर्नुभएको छनोट प्रतियोगिता यही भदौ १५ गतेसम्म जारी रहने छ ।

महेन्द्रनगरस्थित कबड हलको खेलमैदानमा सञ्चालित जिल्ला स्तरीय छनोट प्रतियोगितामा विभिन्न विधाका खेलहरूमा प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्काले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार