मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इटालीमा निर्वाचनः दक्षिणपन्थी नेतृ मेलोनी नयाँ प्रधानमन्त्री बन्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इटालियनहरूले दोस्रो विश्वयुद्धपछिको आफ्नो सबैभन्दा दक्षिणपन्थी सरकार रोज्ने कि नदिने भन्ने निर्णय गर्दै छन् । इटालीको निर्वाचनलाई सम्पूर्ण युरोपले नै नजिकबाट निहालेको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स अफ इटाली पार्टीको नेतृत्व गरेकी जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने धुनमा छ ।

यस पार्टीले दक्षिणपन्थी अन्य दुई पार्टीहरूसँग गठबन्धन गरेको छ । उनले आफ्नो छवि नरम पारेकी छिन् र इटालीको फासिस्ट विगतसँग जोडिएकोमा आपत्ति जनाएकी छिन् । उनी रुसमाथि पश्चिमी प्रतिबन्धको समर्थन गर्दै आएकी छिन् ।

निर्वाचन जारी छ । निर्वाचन सम्पन्न भएपछि हुने एक्जिट पुल्सअघि नै मेलोनी नयाँ प्रधानमन्त्री हुने अनुमान हुन थालेको छ । राजधानी रोमबाट एकघन्टा टाढा रहेको लाटिना सहरमा दक्षिणपन्थीले बामपन्थीको मत ल्याउने पर्यवेक्षकहरुले अनुमान गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार