वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ ।

असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए । उनले  केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया