वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

ईंग्लिस प्रिमियर लिग – आर्सनलले टोटनहमलाई ३–१ गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ईंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले टोटनहमलाई हराएको छ ।

आर्सनलले टोटनहमलाई ३–१ गोलले हराएको हो । आर्सनलको जितमा थोमस पार्टे, जिसस र साकाले गोल गरे। टोटनहमका ह्यारी केनले पेनाल्टीमा गोल गरे ।

जीतसँगै आर्सनल २१ अंकसहित शीर्ष स्थानमा कायमै छ । टोटनहम १७ अंकसहित तेस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया