जेठ ४, २०८१ शुक्रबार May 17, 2024

बक्सिङको मुख्य प्रशिक्षकमा प्रचण्ड शर्मा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको मुख्य जिम्मेवारी प्रदान गरेको छ । साथै तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक उनले निर्देशकको जिम्मेवारी पनि पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया