मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इरानमा ४० दिन देखिको प्रदर्शन हिंस्रक बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इरानमा २२ वर्षीय महिलाको प्रहरी हिरासतमा मृत्यु भए पछि विगत ४० दिन देखिको प्रदर्शन जारी छ ।

माहसा अमिनीलाई कपाल छोप्ने हिजाब राम्रोसँग नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । अमिनीको हिरासतमै मृत्यु भएपछि इरानका ठुला सहरमा प्रदर्शनहरू भइरहेका छन् ।

प्रदर्शनमा प्रहरीको गाली लागि २९ बालबालिका सहित २३४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले उल्लेख गरेको छ ।

अमिनीको मृत्युको चालिसौं दिन हिजो अमिनीको गृह नगर सक्केजमा वृहत् प्रदर्शन भएको बिबिसीले जनाएको छ । प्रदर्शनकारीले इरानको इस्लामिक व्यवस्थाको विरोध गर्दै आइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार