काठमाण्डौंः गण्डकी प्रदेश सभा सदस्यमा विभिन्न दलबाट समानुपातिक तर्फ ३४४ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन्।
निर्वाचन आयोगले गण्डकी प्रदेशको समानुपातिक तर्फको उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २४ जना समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन्।
कम्तीमा साढे एक प्रतिशत मत प्राप्त गरेका दलहरूबाट समानुपातिक सांसद निर्वाचित हुने प्रावधान छ।
सूची हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया