कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

यौन दुर्व्यवहार गर्ने अस्ट्रेलियालीलाई १२९ वर्ष कैद सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानव बेचबिखन र बलात्कारको आरोपमा फिलिपिन्समा आजीवन कारावासको सजाय पाएका एक अस्ट्रेलियाली व्यक्तिलाई १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा थप १२९ वर्षको जेल सजाय सुनाइएको अभियोजकहरूले बताएका छन्।

पिटर जेरार्ड स्कुली, उनकी फिलिपिनी प्रेमिका लेजिल मार्गालो र दुई सहयोगीहरूलाई बाल दुर्व्यवहार, बेचबिखन, बलात्कार र बाल पोर्नोग्राफी सिन्डिकेट गर्ने ६० वटा अपराधको अभियोग लगाइएको दक्षिणी शहर कागायन डे ओरोका अभियोजक मर्लिन बारोला–उयले बताए ।

मार्गालोलाई १२६ वर्षको जेल सजाय सुनाइएको छ भने उनका दुई सहयोगीलाई प्रत्येक नौ वर्षको जेल सुनाइएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार