मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ग्यास ट्यांक विस्फोट: कम्तीमा ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटनमा कम्तमिा ११ जनाको मृत्यु भएको छ । सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको र १३ जना घाइते भएको सहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई बताए । ट्यांकीबाट ग्यास चुहावट भएपछि विस्फोट भएको थियो ।

युद्धले क्षतिग्रस्त इराकका धेरैजसो पूर्वाधार जीर्ण छ भने त्रासदीहरू सामान्य छन् । विशेष गरी यातायात र निर्माण क्षेत्रहरूमा, देश कमजोर रूपमा लागू गरिएको सुरक्षा मापदण्डबाट ग्रस्त छ ।

नादेरले इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको दोस्रो ठूलो सहरमा भत्किएको तीन तले घरको भग्नावशेषमा अझै चार जना फसेको बताए । “हाम्रा टोलीहरू भत्किएको घरमुनि फसेका मानिसहरूलाई उद्धार गर्न १५ घण्टाभन्दा बढी समयदेखि काम गरिरहेका छन्,“ नादेरले भने ।

विस्फोटपछिछ झ्यालहरू चर्किनुका साथै नजिकैका भवन काला बनेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार