वैशाख १३, २०८१ बिहिबार April 25, 2024

फिफा विश्वकप : अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्डले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार भएको राउन्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्डका लागि मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे भने अमेरिकाका लागि हाजी राइटले एक गोल गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया