मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इरान राष्ट्रसंघीय महिला अधिकार निकाय युएनसीएसडब्लूबाट निस्काशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संयुक्त राष्ट्रसंघले इरानलाई महिला अधिकारको निकायबाट हटाउने पक्षमा मतदान गरेको छ ।

अमेरिकाले तेहरानले महिला नेतृत्वको विरोध प्रदर्शनमा चरम दमनलाई लिएर राष्ट्रसंघले इरानलाई महिला अधिकारको निकायबाट हटाउने पक्षमा मतदान गरेको थियो ।

इरानी प्रजातन्त्र समर्थक कार्यकर्ताहरूले इस्लामिक गणतन्त्रलाई महिलाको अवस्थामा संयुक्त राष्ट्र आयोग (युएनसीएसडब्लू) बाट यसको २०२२ देखि २०२६ सम्म  बाँकी अवधिको लागि निष्कासनको स्वागत गरे ।

इरानका सहयोगी रुस र चीनले विरोध गरेको तथा वाशिंगटनको लागि कूटनीतिक विजयको रूपमा र संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको यो कदमलाई अपनाउनको लागि साधारण बहुमत आवश्यक थियो ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इसीओएसओसी)का २९ सदस्यले पक्षमा, आठ देशले विपक्षमा र १६ देशले अनुपस्थितिमा मतदान गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार