असोज १८, २०८३ आइतबार October 4, 2026

बेन्को ब्रान्डको नयाँ स्मार्टफोन ‘भी नाइन्टी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजार बेन्को ब्रान्डको नयाँ स्मार्टफोन ‘भी नाइन्टी’ सार्वजनिक भएको छ । नेपाली बजारको युवापुस्तालाई लक्षित गर्दै कम्पनीले सस्तो मूल्यको यो फोन सार्वजनिक गरेको हो । फोनमा ६.८ इन्चको वाटरड्रप नच सहितको एचडी डिस्प्ले छ । प्रयोगकर्ताको सहजताका लागि फोनमा फिंगरप्रिन्ट र फेस दुवै लक प्रणाली उपलब्ध गराइएको छ ।

एन्ड्रोइड १२ मा आधारित यो फोनमा अक्टाकोर चिपसेट प्रयोग गरिएको छ । यो फोन चार जीबी र्‍याम सहित ६४ जीबी र १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । ५,००० एमएएच ब्याट्री भएको फोनमा दुईओटा नानोसिम र एउटा माइक्रो एसडी कार्ड सल्ट पनि उपलब्ध छ ।

फोनमा १६ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने सेल्फिको लागि ८ मेगापिक्सेलको क्यामेरा छ । यो फोन स्काई ब्लु, वाइल्ड ग्रिन र फग ग्रे गरी तीन रङ्गमा पाउन सकिन्छ । फोनको मूल्य १३ हजार नौ सय ९९ रुपैयाँबाट सुरु हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार