कार्तिक १४, २०८३ शनिबार October 31, 2026

केही सेकेण्डलाई उर्वशीले लिइन् १५ करोड पारिश्रमिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अभिनेत्री उर्वशी रौतेला चर्चा पाउनका लागि कुनै पनि कसर बाँकी राख्दिनन् । चाहे त्यो स्टार भारतीय क्रिकेटर ऋषभ पन्तका साथ उनको अफवाहवाला दुश्मनी होस् या आफ्नो पहिरनको महंगो मूल्य ।

कुनै न कुनै कारणले उनी समाचार बनिरहन्छिन् । हालैमात्र उनी पुनः चर्चामा आएकी छन् ।  उनले नेटफ्लिक्सको एनुअल भिडियोमा आफ्नो केही सेकेण्ड उपस्थितिका लागि १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेकी छन् ।

नेटफ्लिक्सले हालैमात्र यो वर्ष रिलिज भएका आफ्ना भारतीय शो र फिल्मको एक स्पुफ भिडियो पोस्ट गरेको थियो । जसमा उर्वशी भीएफएक्सको माध्यमले रयान गोस्लिङका साथ लामो श्वास फेर्दै गरेको देख्न सकिन्छ ।

उनी हलिउड स्टारलाई आफ्नो हत्केला देखाउँछिन्, जहाँ आरपी लेखिएको हुन्छ । जसलाई उनी हटाएर आरजी अर्थात् रयान गोसलिङमा परिवर्तन गर्छिन् । यही उपस्थितिका लागि उनले १५ करोड पारिश्रमिक लिएकी हुन् । तर उर्वशीले भने यो पारिश्रमिकका विषयमा मुख खोलेकी छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार