असोज १८, २०८३ आइतबार October 4, 2026

नेपाल टेलिकमले शेयरधनीलाई प्रति शेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का शेयरधनीले प्रतिशेयर ४० रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ९६७औं बैठकले कम्पनीको मुनाफा रकममध्येबाट शेयरधनीलाई प्रति शेयरका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो निर्णयलाई आगामी पुस २८ गते बस्ने टेलिकमको १५औं वार्षिक साधारणसभामाले पारित गर्ने बताइएको छ ।

त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूची उपर छलफल गरी पारित गर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० का लागि लेखा परीक्षकसमेत नियुक्त गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार