मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

८९ जना रुसी सेना मारिनुमा मोबाइल फोनको गैरकानुनी प्रयोग

घातक युक्रेनी मिसाइल आक्रमणको लागि मोबाइल फोनको गैरकानूनी प्रयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसी रक्षा मन्त्रालयले बुधबार घातक युक्रेनी मिसाइल आक्रमणको लागि मोबाइल फोनको गैरकानूनी प्रयोगलाई दोष लगाएको छ । युक्रेनी पक्षबाट भएको उक्त हमलामा ८९ रुसी सेनाको ज्यान गएको थियो ।

Russia defence ministry seeks greater secrecy on military deaths in Ukraine  | Reuters

मस्कोले यसअघि सप्ताहन्तमा भएको आक्रमणमा ६३ रुसी सैनिक मारिएको बताएको थियो । मन्त्रालयको प्रतिक्रिया केही रूसी टिप्पणीकारबीच बढ्दो आक्रोशको बीचमा आयो । यद्यपि आधिकारिक अनुसन्धान सुरु गरिएको छ, तर आक्रमणको मुख्य कारण स्पष्ट रूपमा सेवाकर्मीहरूले मोबाइल फोनको अवैध सामूहिक प्रयोग रहेको मन्त्रालयले जनाएको छ ।

केही रुसी अधिकारीहरु र युक्रेन हमलाको विरोध गर्ने रुसीले उक्त हमलामा मृत्यु हुनेको संख्या १०० पुगेको हुन  सक्ने बताएका छन् । उक्त हमला पुटिनका सेनाका लागि अर्को झड्का थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार