श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक पुष्प डि. आर.को ‘म तिमीलाई‘ सार्वजनिक (भिडियो सहित)

गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक पुष्प डि. आर.को स्वरमा रहेको ‘म तिमीलाई‘ गीतको भिडियो हिमालयन म्युजिक एकेडेमी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल पुष्प गजमेरको शब्द , संगीत तथा एरेन्जमा गीत तयार गरिएको छ  ।

प्रेमि प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समावेश गरिएको छ ।

जिवन पराजुलीको छायाँकन, भद्र जंग कुँवरको सम्पादन तथा जयेन्द्र कुँवर को निर्देशन भिडियोमा रहेको छ । पुष्प डि. आर. र मोडल नग्मा श्रेष्ठको फिचरिङ्ग रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया