वैशाख २४, २०८१ सोमबार May 6, 2024

रसफोर्ड चम्किदा युनाइटेड चौथो चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मार्कुस रासफोर्डको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले शुक्रबार राति एभर्टनमाथि ३–१ को जित निकालेको छ । सहज जितपछि युनाइटेड एफए कपको चौथो चरणमा स्थान बनायो ।

खेलको चौथो मिनेटमा एन्टोनीले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । १४औं मिनेटमा कोनर काउडेले एभर्टनलाई खेलमा फर्काए ।

Manchester United vs Everton LIVE: FA Cup result and final score after Marcus  Rashford strikes again | The Independent

५२औं मिनेटमा एभर्टनका काउडेको आत्मघाती गोलमा युनाइटेडले अग्रता लियो । इन्जुरी समयको सातौं मिनेटमा रासफोर्डले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको जित पक्का गरे ।

जारी सिजन सबैखाले प्रतियोगिता गरि युनाइटेडले जितेको यो लागातार सातौं खेल हो । २०१९ मा तत्कालिन प्रशिक्षक ओले गनर सोल्सायरको प्रशिक्षणपछि युनाइटेडले लगातार सात खेलमा पहिलो पटक जित निकालेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार