मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । आठ देशहरूमा राष्ट्रिय रेकर्डहरू  र अन्य तीन स्थानमा क्षेत्रीय रेकर्ड घटेका छन् । वारसा, पोल्याण्डमा आइतवार १८ दशमलब ९ डिग्री सेल्सियस  देखियो भने स्पेनको बिलबाओमा २५दशमलब १ डिग्री सेल्सियस कायम भएको छ जुन औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो ।

Scorching temperatures in Spain claims 43 lives in first two days of  heatwave - Olive Press News Spain

उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गर्ने क्रममा हल्का युरोपेली मौसम देखिएको छ । केही दिनअघि घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो । उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधी र आँधीहुरीको सम्भावना देखाइएको छ । तर, एट्लान्टिकको युरोपेली क्षेत्रमा  वर्षको सुरुमा धेरै ठाउँहरूमा मौसम न्यानो छ ।

Heat wave sweeps across Europe | escape.com.au

नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा स्टेशनको रेकर्ड तोडिएको छ । केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार