जेठ ६, २०८१ आइतबार May 19, 2024

२० औं बिश्व भेट्रान्स च्याम्पियनसिप : दुलाल तेश्रो चरणमा प्रवेश

नेपाली खेलाडी राजेन्द्र दुलाल २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली खेलाडी राजेन्द्र दुलाल २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप २०२३ को पुरुष ४५ बर्ष माथी समूहमा भारतमाथी ३–० को जित निकाल्दै तेश्रो चरणमा प्रवेश गरेका छन् ।

दुलालले भारतिय खेलाडी पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सोझो सेटमा पराजित गर्दै तेश्रो चरण प्रवेश गरेको मस्कटबाट टिम प्रशिक्षक अनिता महर्जनले जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया