कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एमालेले शहीदहरूको स्मृतिमा कार्यक्रम गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा (एमाले) ले जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गर्नुभएका वीर शहीदहरूको सम्मानमा आज माघ १४ गते शहीद स्मृति कार्यक्रम आयोजना गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शहीद स्मृति दिवस मनाउन लागिएको हो ।

विक्रम सम्वत १९९७ मा शहादत प्राप्त गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाउन लागिएको हो ।

शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक बर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार