श्रावण ३, २०८२ शनिबार July 19, 2025

न्यूजिल्याण्डमा आपलकालिन अवस्था घोषणा

लगातारको वर्षापछि आएपछी सबैभन्दा ठूलो सहर अकल्याण्डमा आपतकालिन अवस्था घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः न्यूजिल्याण्डमा भारी वर्षापछि आएको बाढीका कारण आपतकालिन अवस्थाको घोषणा गरिएको छ । लगातारको वर्षापछि आएको बाढी र त्यसले पारेको प्रभावलाई मध्यनजर गर्दे सबैभन्दा ठूलो सहर अकल्याण्डमा आपतकालिन अवस्था घोषणा गरेको बीबीसीले जनाएको छ ।

अकल्यान्डमा आएको मुसलधारे वर्षाका कारण कयौं घर बगाएको छ भने यातायात सेवा समेत अवरुद्ध भएका छन् । विद्युत कटौती हुँदा नागरिक विद्युतको पहुँच बाहिर रहन पुगेको बीबीसीले जनाएको छ । सामान्य गर्मीयाममा सहरमा हुने ७५ प्रतिशत वर्षा पछिल्लो १५ घण्टामै भएको बताइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार