श्रावण १४, २०८२ बुधबार July 30, 2025

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला काठमाडौंमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । काठमाडौंमा भोलिबाट सुरु हुन गैरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन विशिष्ट व्यक्तित्वहरु आउने क्रम जारी रहेको छ ।

सम्मेलनमा भाग लिन आज अपराह्न्न श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आईपुग्नु भएको छ । अपराह्न्न त्रिभुवन विमानस्थलमा आइपुग्नु भएको राष्ट्रपति सिरिसेनालाई विमानस्थलको अतिविशिष्ट कक्षमाउपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत प्रस्तुत गरेको थियो ।

विमानस्थलमा राष्ट्रपति सिरिसेनालाई नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुर्याल तथा शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नुभएको थियो । त्रिभुवन विमानस्थलबाट उहा सिधै होटल सोल्टी पुग्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार