श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘मन परेको मान्छे’ मा विमल र अञ्जलीको रोमान्स (भिडियो सहित)

चर्चित लोक गायक बद्री पंगेनी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत ‘मन परेको मान्छे’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चित लोक गायक बद्री पंगेनी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत ‘मन परेको मान्छे’ सार्वजनिक भएको छ । गायक रामचन्द्र बोगटीको शब्द तथा सङ्गीत रहेको गीतमा कृष्ण विक(भान्जा)को एरेन्ज रहेको छ ।

गीतको भिडियो अञ्जली अधिकारी, विमल अधिकारीको नृत्य देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक बनेको छ ।

एड्भेन्चर ईन्टरटेन्टमेन्टले पोस्ट प्रोडक्सन गरेको भिडियोमा मौसम हिमालीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियो नविन धर्ती मगरले सम्पादन गरेका हुन् ।

गीतकार बोगटीकायस अगाडि नक्कले छातीमा, महामारीमा आमा, तिमी मेरो दिलमा छाैँ, कस्तो मान्छे लगायतका थुप्रै गीत बजारमा आएको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार