काठमाण्डौः लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन् ।
लुम्बिनी सरकारको सिफारिसमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । रुपन्देहीको तिलोत्तमाका पौडेल नेकपा (एमाले)निकट कानुन व्यवसायी हुन् ।
प्रतिक्रिया