कार्तिक २९, २०८३ आइतबार November 15, 2026

राष्ट्रपति एमालेबाट बनाउनेमा साझा सहमति बनिसकेको मन्त्री साहको दाबी

मिडियामा आएजस्तो गठबन्धनमा कुनै समस्या छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले राष्ट्रपति नेकपा एमालेबाट नै खोजीरहेको बताएकी छन् । माओवादी केन्द्रको समेत सहमति भएकाले राष्ट्रपति नेकपा एमालेबाट नै हुने उनले दाबी गरिन् ।

शुक्रबार महोत्तरीको बर्दिबासस्थित आर्थिक करिडोरको कार्यालय अनुगमनका क्रममा मन्त्री साहले राष्ट्रपति नेकपा एमालेबाट नै वनाउने सम्बन्धमा साझा सहमति रहेको खुलासा गरिन् ।

‘सहमतिनुसार नै राष्ट्रपति वन्ने र त्यो नेकपा एमाले पाटीवाट नै हुनेछ’ उनले भनिन्, ‘गठबन्धन बन्नुभन्दा पहिला नै सहमति वनेको हो ।’

मिडियामा आएजस्तो गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले प्रष्ट बनाएकी छन्। गठबन्धनमा कुनै खटपट नरहेको जिकिर गर्दै मन्त्री साहले यो सरकार साझा सहमतिवाट नै वनेको हुनाले कुनै समस्या नरहेको उनको भनाइ छ।

कृषि देखि जन्तासगँ जोडिएका आधारभुत आवस्यक्ताहरुलाई पुर्णता दिन पनि राष्ट्रिय सहमतिको सरकारको जरुरत भएको मन्त्री साहले बताएकी छन्।

राष्ट्रपति एमालेबाट नै बन्ने सहमति भएकाले उक्त सम्झौतामा गठबन्धन अडिग रहनेमा पनि मन्त्री साहले बिस्वास ब्यक्त गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार