काठमाण्डौः मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो । सामान्य अवस्थामा हरेक साताको सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया