श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बलिउड अभिनेता इरफान खानको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको निधनको कारणबारे केही खुलाइएको छैन । मंगलबार अस्पताल भर्ना गरिएपछि पनि खानको स्वास्थ्य के कारणले बिग्रियो वा समस्या के भएको हो भन्ने खुलाइएको थिएन ।

इरफान खानका प्रवक्ताले वक्तव्य जारी गरेर भनेका थिए, ‘यो सत्य हो कि इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई कोलन इन्फेक्सन भएको छ । हामी जानकारी दिँदै जाने छौँ ।’

केही दिनअघि इरफानकी आमा सईदा बेगमको निधन भएको थियो । लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारका लागि जयपुर जान पाएका थिएनन् । उनी भिडियो कल मार्फत आमाको अन्तिम यात्रामा सामेल भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार