कार्तिक २९, २०८३ आइतबार November 15, 2026

दोलखाको विकासमा शिक्षा क्षेत्रको विकास अनिवार्य : मन्त्री थपलिया

प्रदेश सरकारबाट आफूले गर्न सक्ने कामहरू विद्यालयका लागि गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले दोलखाको विकासमा गर्न शिक्षा क्षेत्रको विकास हुनु अनिवार्य भएको बताएका छन्। दोलखाको श्री गर्जाङ ढुंगा माविको ६२ औं वार्षिक उत्सव  तथा आङ्दोर्जे पासाङ्टिफुको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा मन्त्री थपलियाले दोलखाका शिक्षाको क्षेत्रमा गर्जाङ ढुंगा माविले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यो विद्यालयले यस्तै भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले प्रदेश सरकारबाट आफूले गर्न सक्ने कामहरू विद्यालयका लागि गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालयको शैक्षिक विकासका लागि योजना बनाएर मन्त्रालयमा आउन विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आग्रह गरे। त्यस्तै सांसद उर्मिला सुनुवारले इन्। उनले गर्जाङ मावि लगायत सबै विद्यालयको गुणस्तर विकास गर्न गुरु योजना बनाउन आवश्यक रहेको बताइन्। 

त्यस्तै सांसद उर्मिला सुनुवारले सांसदको हैसियतमा आफूले गर्नपर्ने सबै सहयोग गर्ने भन्दै उनले विद्यालय परिवारलाई आवश्यक सहयोग माग्न समेत अनुरोध गरिन् । उनले विद्यालयमा आवाशिय भवनको आवश्यक पर्ने र त्यसको व्यवस्थापन गर्न शिक्षकहरूले मुख्यतया ध्यान दिनुपर्ने पनि बताइन्।

सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूलाई पनि अनिवार्य रूपमा सरकारी विद्यालयमा आफ्नो छोराछोरी पढाउँदा पनि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा एउटा पाइला हुने उनले बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार