असोज १८, २०८३ आइतबार October 4, 2026

नेपालगन्जका २३ संक्रमित मध्ये २२ जना एउटै टोलका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आज थपिएका ७ नयाँ संक्रमित पनि आइतबार कोरोना संक्रमण पुष्टि भएका १५ जना बस्ने टोलकै स्थानीय हुन् ।

यो संगै नेपालगन्ज ८ जोल्हनपुर्वा टोलका २२ जना संक्रमित भएका छन् । शुक्रबार नेपालगन्ज ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक संक्रमण पुष्टि भएपछि उनको घरपरिवार, उनी काम गर्ने मस्जिद वरपर र उनले ट्युसन पढाउने घरका ब्यक्तिहरुको स्वाब संकलन गरेर भेरी अस्पतालमा पिसिआर विधिबाट परिक्षण गरिएको हो ।

शनिबार र आइतबार संकलन गरिएका सबै ९४ जनाको स्वाब परिक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । यसअघि आइतबार १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
२०८३ असोज १८, आइतबार
कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे
२०८३ असोज १८, आइतबार
अमेरिकाले मध्यपूर्वमा तेस्रो विमानवाहक युद्धपोत पठाउँदै, १० हजारसम्म सैनिक थपिने
२०८३ असोज १८, आइतबार
जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए
२०८३ असोज १८, आइतबार
स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध
२०८३ असोज १८, आइतबार
कांग्रेसको सहमहामन्त्रीमा मिश्रको चर्चा, मधेस क्लस्टरबाट उम्मेदवारीको तयारी
२०८३ असोज १८, आइतबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असोज १८, आइतबार