असोज १८, २०८३ आइतबार October 4, 2026

सांसदहरुको थ्रोट स्वाब नमुना संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि बिहीबार सांसदहरुको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ।

शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुने भएकोले प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको हो।

संसद भवन नयाँ बानेश्वरमा सांसदहरुको स्वाब संकलन गरिएको हो। कोरोना संक्रमण भए नभएको यकिन गर्न स्वाब संकलन थालिएको हो।

सभामुख अग्नि सापकोटा, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्वाङ, मन्त्रीहरु लगायत सांसदहरुको स्वाब संकलन गरिएको छ। रिपोर्ट शुक्रबार बिहानसम्म आउने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
२०८३ असोज १८, आइतबार
कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे
२०८३ असोज १८, आइतबार
अमेरिकाले मध्यपूर्वमा तेस्रो विमानवाहक युद्धपोत पठाउँदै, १० हजारसम्म सैनिक थपिने
२०८३ असोज १८, आइतबार
जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए
२०८३ असोज १८, आइतबार
स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध
२०८३ असोज १८, आइतबार
कांग्रेसको सहमहामन्त्रीमा मिश्रको चर्चा, मधेस क्लस्टरबाट उम्मेदवारीको तयारी
२०८३ असोज १८, आइतबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असोज १८, आइतबार