कार्तिक २९, २०८३ आइतबार November 15, 2026

राष्ट्र हितमा काम गर्न महावाणिज्यदूतहरूलाई राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रको सर्वोच्च हितलाई ध्यानमा राखेर काम गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग आग्रह गरेका छन् ।

आज बिहान विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग शीतल निवासमा भएको भेटको क्रममा राष्ट्रपति पौडेलले राष्ट्रको सर्वोच्च हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका हुन् ।

वाणिज्यदूतहरूका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा समेत आफूहरूले प्रभावकारी ढंगले काम गर्दै आएको बताए ।

उनीहरूले राष्ट्रपतिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार