कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मन्त्रिपरिषद् बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मन्त्रिपरिषद् विस्तार भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ। सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीमा पुष्पकमल दहाल ‘प्रचण्ड’ नियुक्त भएको सोमबार एक सय दिन पूरा भएको छ। यद्यपि, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। प्रधानमन्त्री प्रचण्डले अझै पनि आफूसँग ६ वटा मन्त्रालय राखेका छन्।

राष्ट्रपति निर्वाचनसँगै फेरिएको सत्ता समीकरणपश्चात गत शुकबार प्रधानमन्त्रीले ११ जना नयाँ मन्त्री नियुक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार