कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नागरिकले संविधान अनुसार नागरिकता पाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ

नेपालको संविधान अनुसार सबै नागरिकले नागरिकता पाउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशका नागरिकहरूले संविधान अनुसार नागरिकता पाउने बताउनु भएको छ ।

भैरहवामा प्रेस सेन्टर नेपाल रुपन्देहीले गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूसँग बोल्दै गृहमन्त्री श्रेष्ठले नेपालको संविधान अनुसार सबै नागरिकले नागरिकता पाउने बताउँदै राज्यले कुनैपनि नागरिकलाई नागरिकता दिनबाट वञ्चित नगराउने बताउनुभयो । केही विषयमा राष्ट्रिय सहमति हुने उहाँको तर्क थियो ।

त्यसै गरी उहाँले सरकारले आफ्ना लक्ष्य पुरा गर्न सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । सरकारले राम्रो सँग काम गर्न नसकेर नयाँ गठबन्धनको सरकार बनेको हो श्रेष्ठले भन्नुभयो, अहिले व्यवस्थित र परिणाम मुखी तरिकाले काम गर्छौँ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार