कार्तिक २९, २०८३ आइतबार November 15, 2026

कर्णालीको समग्र क्षेत्रलाई माथि उठाएर समृद्ध प्रदेश निर्माणमा हातेमाले गर्न मुख्यमन्त्रीको आव्हान

कर्णालीको आर्थिक सम्पन्नता, सामाजिक न्यायका तथा समृद्ध कर्णाली निर्माणका लागि प्रदेश बासीसँग विकास निर्माणका लागि एकजुट हुन आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विकासमा पछि पारिएको कर्णालीको समग्र क्षेत्रलाई माथि उठाएर समृद्ध प्रदेश निर्माणमा हातेमाले गर्न आव्हान गर्नुभएको छ ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा प्रदेश तथा देशवासीलाई शुभकामना दिँदै आज मुख्यमन्त्री शर्माले कर्णालीका नागरिकको मुख्य शत्रु ‘गरिबी’ भएकाले त्यसका विरुद्ध चलाइएको महाअभियानमा एकताबद्ध भएर जुट्न अपिल गर्नुभएको हो ।

उहाँले कर्णालीको आर्थिक सम्पन्नता, सामाजिक न्यायका तथा समृद्ध कर्णाली निर्माणका लागि प्रदेश बासीसँग विकास निर्माणका लागि एकजुट हुन आवश्यक रहेको बताउनभयो । सात दशक लामो सङ्घर्ष, त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा, आर्थिक सम्पन्नताका साथ समृद्ध नेपाल निर्माण गर्दै उहाँले समाजवादको बाटोमा अघि बढ्न सबै खाले पूर्वाग्रह र दुर्भावना त्याग्दै सकारात्मक सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभएको छ ।

नयाँ वर्षले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रतिक्रियाको राजनीति नभएर सृजनशील प्रतिस्पर्धाको, विकेन्द्रित होइन केन्द्रित, नीति निर्माणमा बहस कार्यान्वयनमा एकरूपता, पद र प्रतिष्ठा नभई देश र जनतातिर फर्केर नेपाली माटोलाई माया गरी राष्ट्रको समृद्धिका लागि विपत्तिहरूको सामना गर्न उहाँले आव्हान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार