कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्रेस युनियनको कानुनी सल्लाहकारमा आर.सी. बिमल नियुक्त

डेढ दशकदेखि वकालत गर्दै आएका पौडेल काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल प्रेस युनियनले अधिवक्ता रामचन्द्र पौडेल (आर.सी बिमल)लाई कानुनी सल्लाहकार नियुक्त गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको युनियनको केन्द्रीय सचिवालय बैठकले पौडेललाई कानुनी सल्लाहकार नियुक्त गरेको हो ।

डेढ दशकदेखि वकालत गर्दै आएका पौडेल काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष हुन् । कानुन विषयमा स्नातक, व्यवस्थापनमा स्नाकोत्तर गरेका पौडेल पौडेल लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका अध्यक्ष हुन् ।

श्रमजिबी पत्रकारका मुद्दा लगायतका विषयमा पत्रकारलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउन सहयोग पुगोस् भनेर कानुनी सल्लाहकार नियुक्त गरिएको महासचिव दिलीप पौडेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार