कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले गरे पदभार ग्रहण

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने र त्यसको लागि भोलिबाटै छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन् ।

उनले सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिए । साउद आजै मात्रै परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् ।

शितलनिवासको सपथ सकिएलगत्तै सिंहदरबारमा आएर पदभार गरेका मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने र त्यसको लागि भोलिबाटै छलफल गर्ने बताएका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार