भाद्र ३, २०८३ बुधबार August 19, 2026

आईफोनबाट यसरी खिच्नुहोस् लङ एक्सपोजर फोटो

डीएसएलआर क्यामेराबाट सटर स्पिड मिलाएर खिच्नु भएको जस्तै लङ एक्सपोजर फोटो आईफोनबाट नै खिच्न सक्नुहुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यदि तपाईँ आफ्नो फोटोग्राफीको सिप आफ्नो स्मार्टफोनबाट नै देखाउन चाहनुहुन्छ भने आईफोनमा तपाईँको लागि उपयु्क्त फिचर छन् । प्राय: हाम्रो फोनमा धेरै यस्ता फिचरहरू हुन्छन् जसको बारेमा हामीलाई जानकारी हुँदैन । आईफोनको क्यामेरामा भएको यस्तै एउटा फिचरको बारेमा यहाँ उल्लेख गरिएको छ ।

आईफोनमा यसरी लिनुहोस् लङ एक्सपोजर फोटो: 

– मोबाइलको क्यामेरा एप खोल्नुहोस्

– क्यामेरालाई लाइभ मोडमा राख्नुहोस् । यसको लागि स्क्रिनको दाहिनेतिर सबैभन्दा माथि भएको गोलो आकारको आईकनमा क्लिक गर्नुहोस् । यसपछि तपाईँको मोबाइलको स्क्रिनको माथि बिचमा ‘लाइभ’ भनेर देखाउँछ ।- आफूले खिच्नको चाहेको बत्तिको वा कुनै प्रकाशको फोटो खिच्नुहोस् ।

– फोटोजमा गएर आफूले खिचेको फोटो ओपन गर्नुहोस्

– यसपछि अघि खिचेको लाइभ फोटो ओपन गर्नुहोस् र स्क्रिनको माथिपट्टि दायाँतिर भएको लाइभ अप्सनमा क्लिक गर्नु्होस् ।

– त्यहाँ लङ एक्सपोजरमा क्लिक गर्नुहोस् ।

यसरी तपाईँले कुनै डीएसएलआर क्यामेराबाट सटर स्पिड मिलाएर खिच्नु भएको जस्तै लङ एक्सपोजर फोटो आईफोनबाट नै खिच्न सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार