असोज २२, २०८३ बिहिबार October 8, 2026

रियलमी ११ प्रो र ११ प्रो प्लस सिरिज सार्वजनिक हुँदै

रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस सार्वजनिक हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रियलमीले आउँदो महिना नयाँ स्मार्टफाेन सिरिज सार्वजनिक गर्ने भएकाे छ । यसअन्तर्गत रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस सार्वजनिक हुनेछ ।

कम्पनीले दिएकाे जानकारी अनुसार ११ प्रो प्लसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुनेछ ।

त्यस्तै ११ प्रोमा १०० मेगापिक्सेलको मुख्य क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यी फाेनमा सुपर ग्रुप पोट्रेट, वन टेक लगायतका फिचर छन् । कम्पनीले लोनली प्लानेटसँग मिलेर यो फोनको क्यामेरामा लोनली प्लानेट फिल्टर्स पनि उपलब्ध गराएको छ ।

दुवै फोनमा ६.७ इन्चको डिस्प्ले छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार
साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता
२०८३ असोज २२, बिहिबार